पुस २३, २०८१ मंगलबार | २१:४५:०९
सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार प्रदान सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार प्रदान

लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सोमबार विभागीय टोली एपिएफ क्लबले वालिङ नगरपालिकाको सामना गर्दैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

स्टार खेलाडीले भरिएको एपिएफ लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ५-१ ले पराजित गरेको थियो । वालिङको अवस्था ठिक उल्टो छ । वालिङले आफ्नो पहिलो खेलमा नेपाल पुलिसविरुद्ध ५-० को फराकिलो हार बेहोरेको थियो ।

पुछारबाट दोस्रो स्थानमा रहेको वालिङ एपिएफविरुद्ध सकेसम्म कम गोल खाने लक्ष्यका साथ मैदान उत्रनेछ । किनभने पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छ । यी पाँच टोलीमध्ये पुछारमा रहेका बागमती र वालिङलाई कमजोर मानिएको छ ।  बागमती र वालिङमध्ये एकले प्लेअफमा स्थान बनाउने पक्का छ । त्यसैले विभागीय टोलीविरुद्ध यी टोलीले कम गोल खान आवश्यक छ ।

उपाधि लक्ष्यमा रहेको एपिएफ भने शीर्ष स्थानको निर्विकल्प दाबेदार बन्न चाहन्छ । त्यसैले वालिङविरुद्ध एपिएफ बढीभन्दा बढी गोल गर्ने दाउमा हुनेछ ।


भिडियो
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC