चैत्र १४, २०८२ शनिबार | ०९:१८:४९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

चर्च ब्वाइजको लगातार दोस्रो जित

गोलको खुसीयाली मनाउँदै चर्च ब्वाइजका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

लगातार दोस्रो जितसहित दुई खेलमा ६ अंक जोडेको चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको फ्रेन्डसको समान खेलबाट तीन अंक छ ।

पहिलो खेलमा चर्च ब्वाइजले संकटालाई २१ र फ्रेन्ड्सले सातदोबाटोलाई २-० ले पराजित गरेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सौरभ भुजेलले गरेको एकमात्र गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो ।

सौरभले खेलको ९०औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा रमेश महर्जनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि फ्रेन्ड्स १० खेलाडीमा समेटियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो