पुस ११, २०८१ बिहीबार | १६:३८:१७
विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत

कर्णालीले बनायो पावरप्लेमा ३२ रन

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिको निम्तो पाएको कर्णालीका लागि देव खनाल १७ र विल बेसिस्टो ६ रन बनाएर खेलिरहेका छन् ।

विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले समान एक विकेट लिएका छन् ।

पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।

तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh