काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिको निम्तो पाएको कर्णालीका लागि देव खनाल १७ र विल बेसिस्टो ६ रन बनाएर खेलिरहेका छन् ।
विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले समान एक विकेट लिएका छन् ।
पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।
तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO