चैत्र १४, २०८२ शनिबार | ०७:२२:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

साबिक विजेता दोलखा पराजित

सांकेतिक तस्बिर

ललितपुर । तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपको पहिलो चरणमा साबिक विजेता दोलाखा चेस होम पुल्चोक इन्जिनियरिङ कलेजसँग ३-१ ले पराजित भएको छ ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा पुल्चोकका आशिष भुषालले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, ससजन काफ्लेले प्रकाशचन्द्र नेपाल र सम्यक श्रेष्ठले पूजा भण्डारीलाई पराजित गरे । महेश खड्काले भने सिएम पुरुषोत्तम चौलागाईंसँग हार बेहोरे ।

प्रतियोगिताको पहिलो दिन ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकाका, कोशी प्रदेश बुद्धिचाल संघ, आयोजक ललितपुर स्पोर्टस क्लब, भक्तपुर जिल्ला बुद्धिचाल संघल, थापाथली चेस पार्क, महालक्ष्मी नगपालिका, काठमाडौं चेस क्लब र दोलाखा जिल्ला बुद्धितनल संघले पनि जित दर्ता गरेका छन् ।

क्लब टिम च्याम्पियनसिपमा सात चरणको लिग खेल पश्चात शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको शीर्ष चारलाई क्रमशः २ लाख, १ लाख २० हजार, ६० हजार र ४० हजार प्रदान गरिनेछ । यसैगरी हरेक बोर्डका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो