चैत्र ८, २०८२ आइतबार | ०९:१७:४६
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन

कभर्डहलको उद्घाटन गरिँदै ।

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार भुकम्प स्मृति बहुउदेश्यीय कभर्डहलको उद्घाटन गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले काठमाडौं महानगरपालिका वडा नम्ब-१५, डल्लु अवास क्षेत्रमा रहेको यो कभर्डहल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो ।

कूल ४ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको कभर्डहलको शिलान्यास २०७९ सालको असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।

अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा तथा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।  ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । कभर्डहलका कारण यस क्षेत्रमा खेलकुद विकास तथा खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,’ श्रेष्ठले भने ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो