पुस १२, २०८१ शुक्रबार | ०५:१३:०६
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत

काठमाडौं । भारतविरुद्धको चौथो टेष्टमा घरेलु टोली अस्ट्रेलियाले सानदार सुरुआत गरेको छ ।

मेलबर्नमा बिहीबार सुरु भएको बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ ।

डेब्यु गरेका साम कोनस्टासले ६० रन बनाए । ६५ बलमा ६ चौका र २ छक्का प्रहार गरेका उनलाई रविन्द्र जडेजाले एलबिडब्लू धरापमा पारेका हुन् । यु१९ टिमबाट खेलिसकेको कोनस्टासले सिनियर टोलीको लागि पहिलो खेल खेलेका हुन् ।

२७ ओभरको समातीमा अस्ट्रेलियाले १ विकेट गुमाउँदै ११२ रन बनाएको छ । ओपनर उस्मान खवाजाले ३८ र मार्नुस लाबुस्चाग्नेले १२ रन बनाएर खेलिरहेका छन् ।

यसअघि भएको तीन टेष्टमा दुबै टोलीले एक एक खेल जितेका छन् । वर्षाका कारण प्रभावित अर्काे टेष्ट भने बराबरी भएको थियो । 
 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh