पुस १२, २०८१ शुक्रबार | ०५:०९:४९
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया

भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको पहिलो दिनमा बलियो पकड जमाएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो दिनको खेल सकिँदा ३११-६ को स्थितीमा छ ।

अस्ट्रेलियाले यही स्थितीबाट शुक्रबार दोस्रो दिन सुरु गर्नेछ ।

अहिले स्टिभ स्मित १११ बलमा पाँच चौका र एक छक्काको मद्दतले ६८ रन बनाएर खेलिरहेका छन् । उनलाई कप्तान प्याट कमिन्सले आठ रन बनाएर साथ दिइरहेका छन् । 

विकेटको खुसीयाली मनाउँदै जसप्रित बुमराह । 

त्यसअघि मार्नुस लाबुसेन ७२, टेस्टमा डेब्यू गरेका साम कोनस्टास ६०, उस्मान ख्वाजा ५७, एलेक्स केरी ३७ र मिचेल मार्श चार रन बर्नार पेभलेलियन फर्किएका थिए । ट्रभिस हेडले भने रनको खाता पनि खोल्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराहले तीन तथा मोहम्मद सिराज, आकाश दिप र वासिङ्टन सुन्दरले समान एक विकेट लिए ।

पाँच टेस्टको वोर्डर गावस्कर शृंखला ११ को स्थितीमा छ । पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए । 

वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh