काठमाडौं । इङ्ल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाका लागि अस्ट्रेलियन टोली घोषणा भएको छ ।
अस्ट्रेलियन क्रिकेट बोर्डले मिचेल मार्शको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गर्यो ।
टोलीमा प्याट कमिन्स, स्पेनसर जोनसन, नथान एलिस जस्ता स्टार खेलाडी छैनन् । कमिन्सले केही समयको विश्राम लिँदा जोनसन र एलिस घाइते छन् ।
अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध पाँच खेलको एकदिवसीय शृंखला खेल्दैछ । शृंखला सेप्टेम्बर १९ देखि २९ सम्म हुनेछ ।
अस्ट्रेलियन टोली
मिचेल मार्श (कप्तान), स्टिभ स्मिथ, सेन एबोट,ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकीपर), कुपर कोनोली, बेन द्वारशुइस, क्यामरन ग्रिन, जेक फ्रेजर-म्याकग्रुक, आरोन हार्डी, जोस हेजलउड, जोश इङ्लिस (विकेटकीपर), ट्राभिस हेड, मार्नस लाबुसेन, म्याथ्यु सर्ट, मिचेल स्टार्क, एडम जाम्पा
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO