आश्विन ३, २०८१ बिहीबार | ०६:५०:३४
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

क्यानाडा जाने क्रिकेट टोलीको बिदाइ

बिदाइपछि नेपाली टोली तस्विर खिचाउँदै ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ को शृंखलाका लागि क्यानाडा जाने टोलीको बिदाइ गरेको छ ।

मंगलबार आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, क्रिकेट म्यानेजर विनोद दास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिती थियो ।

सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय शृंखलामा नेपाल, घरेलु टोली क्यानाडा र ओमान छन् ।

नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ ।

एकदिवसीय शृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ । शृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

क्यानाडा जाने क्रिकेट टोलीको बिदाइ गरिँदै । 

त्यसपछि नेपाल लिग-२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र ट्वान्टी-२० दुवै शृंखला हुनेछ ।

 बिदाइ कार्यक्रममा क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सहाल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दियाे ।

नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने ।

यसैगरी ट्राभलिङ रिजर्भका रूपमा देव खनाल छन् । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024