माघ २, २०८१ बुधबार | १३:०८:१६
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

ट्वान्टी-२० विश्वकप खेलेका खेलाडीले ३ लाख पाउने

ट्वान्टी-२० विश्वकप मा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी, फाइल तस्विर ।

काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकप खेलेको टोलीले प्रोत्साहन भत्ता पाउने भएका छन् ।  प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको  बैठकले बिहीबार विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै टोलीलाई प्रोत्साहन भत्ता दिने निर्णय गर्यो । 

निर्णयअनुसार  टोलीमा रहेका खेलाडी र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउने छन् । यसैगरी अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

 गत जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न ट्वान्टी-२० विश्वकपमा नेपालले चार खेल खेल्दा तीनमा हार ब्यहोरेको थियो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

नेपालले नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग हार ब्यहोदौ श्रीलंकासँग अंक बाँडेको थियो । 

यसैगरी बैठकले क्यानको वार्षीक साधारणसभा अगामी असोज ११ र १२ गते पोखारमा गर्ने, एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्त्यमा जनपुर र वीरगंजमा गर्ने जस्ता निर्णय गरेको छ । 

यस्ता छन् क्यान बोर्ड बैठले गरेका निर्णय


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO