आश्विन ५, २०८१ शनिबार | ०५:३६:१२
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

ट्वान्टी-२० विश्वकप खेलेका खेलाडीले ३ लाख पाउने

ट्वान्टी-२० विश्वकप मा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी, फाइल तस्विर ।

काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकप खेलेको टोलीले प्रोत्साहन भत्ता पाउने भएका छन् ।  प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको  बैठकले बिहीबार विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै टोलीलाई प्रोत्साहन भत्ता दिने निर्णय गर्यो । 

निर्णयअनुसार  टोलीमा रहेका खेलाडी र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउने छन् । यसैगरी अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

 गत जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न ट्वान्टी-२० विश्वकपमा नेपालले चार खेल खेल्दा तीनमा हार ब्यहोरेको थियो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

नेपालले नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग हार ब्यहोदौ श्रीलंकासँग अंक बाँडेको थियो । 

यसैगरी बैठकले क्यानको वार्षीक साधारणसभा अगामी असोज ११ र १२ गते पोखारमा गर्ने, एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्त्यमा जनपुर र वीरगंजमा गर्ने जस्ता निर्णय गरेको छ । 

यस्ता छन् क्यान बोर्ड बैठले गरेका निर्णय


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024