चैत्र १२, २०८२ बिहीबार | २०:१८:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसेस शृंखला खेल्न आतुर छुः स्टोक्स

लन्डन । इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्सले आफू पूर्ण रुपमा फिट रहेकाले अस्ट्रेलियाविरुद्धको एसेस शृंखला खेल्न आतुर रहेको बताएका छन् ।

‘यो पुनरागमन होइन । पछिल्लो महिना औंलाको परीक्षण गर्नमै बित्यो । दुई महिनाअघिसम्म म ब्याट समाउन नसक्ने अवस्थामा थिए,’ स्टोक्सले भने, ‘पहिलो टेष्ट आउन एक हप्ता मात्रै बाँकी छ । तर त्यसका लागि म पूर्ण रुपमा फिट छु र शृंखलाका लागि मैदान उत्रन आतुर छु ।’

एसेस शृंखलाअन्तर्गत अस्ट्रेलिया र इङ्ल्यान्डबिचको पहिलो टेस्ट डिसेम्बर आठदेखि सुरु हुँदैछ ।

३० वर्षिय स्टोक्सले औंलाको दोस्रो शल्यक्रियापछि मैदान बाहिर रहँदै आएका थिए । लगातरकाे चाेटका  कारण मैदान बाहिर रहँदा आफू निराश भएको र केही समय मानसिक रुपमाा स्वास्थ हुन भन्दै स्टोक्सले जुलाईमा अनिश्चितकालका लागि खेलजीवनबाट विश्राम लिएको घोषणा गरेका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो