चैत्र ५, २०८२ बिहीबार | ०५:१४:४६
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

नेपालले प्राप्त गर्यो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

तस्विरः क्यान

काठमाडौं । नेपालले २०२३ को आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)  सामाजिक सञ्जालमा समर्थकको उपस्थितीका कारण आइसिसीले याे अवार्ड प्रदान गरेको हो ।

‘आइसिसीको फ्यान इन्गेजमेन्ट अवार्ड पाउनु हाम्रा लागि गर्वको विषय हो । यस अवार्डको हकदार बनाउने सबै समर्थकका साथै माकुरा क्रिएसनलाई धेरै धेरै धन्यवाद । यो अवार्ड सम्पूर्णमा सर्पित गर्दछौं,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२१ एसोसिएट राष्ट्रलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। यसअघि  नेपाल एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो।
 

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं