चैत्र १२, २०८२ बिहीबार | १८:१६:०३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पहिलो टेस्टमा इङ्ल्यान्डको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डले एक इनिङ र ११४ रनको जित निकालेको छ ।

जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट मंगलबारदेखि सुरु हुनेछ ।

दोस्रो इनिङमा वेस्ट इन्डिज मात्र १३६ रनमा सेटियो । ७९-६ को स्थितीबाट तेस्रो दिनको सुरुआत गरेको वेस्ट इन्डिले थप ५७ रन बनाउँदा बाँकी चार विकेट गुमाएको थियो ।

वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले अविजित ३१, एलिक एथानाजले २२, जेसन होल्डरले २० र मिकेल लुइसले १४ रन बनाए ।

इङ्ल्यान्डका लागि गस एट्किन्सनले पाँच, जेम्स एन्डरसनले तीन र बेन स्टोक्सले दुई विकेट लिए ।

त्यसअघि लर्डस क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पहिलो इनिङमा १२१ रन मात्र बनाएको थियो । ३७१ रन बनाएपछि इङ्ल्यान्ड पहिलो इनिङमा २५० अगाडि रहेको थियो ।

यही टेस्टपछि जेम्स एन्डरसले अन्तर्राष्ट्रिय करिअरबाट संन्यासको घोषणा गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो