चैत्र १६, २०८२ सोमबार | २१:३९:४६
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

खेलाडीको स्पष्टिकरणको जवाफबारे निर्णय लिन क्यान बैठक बस्दै

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले नेपाल त्रिकेट संघ (क्यान)लाई १९ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरेको वर्गिकरणमा असन्तुष्ट जनाउँदै कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी ,सोमपाल कामी र कलमसिंह ऐरीले सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेपछि खेलाडी र क्यानबीचको विवाद बाहिरिएको थियो । 

उनीहरुले सार्वजनिक रुपमै क्यानले अन्याय गरेको भन्दैअसन्तुष्ट जनाएका थिए ।

सो प्रकरणपछि क्यानले यी चार खेलाडीलाई स्पष्टिकरण सोधेको थियो । खेलाडीहरुले स्पष्टिकरण जवाफ समेत बुझाइसकेका छन् ।

खेलाडीले सेन्ट्रल कन्ट्रयाक्टप्रतिको असन्तुष्टी लगायतका विषय समावेश गर्दै क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरको स्पष्टिकरणबारे अध्ययन गर्नका लागि क्यानले कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास सम्मिलित पाँच सदस्सीय समिती गठन गरेको थियो ।

कप्तान ज्ञानेन्द्रसहित दिपेन्द्र, कमल र सोमपालको स्पष्टिकरण र उनीहरको ज्ञापनपत्रबारे निर्णय लिन आज क्यानको बैठक बस्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो