चैत्र १२, २०८२ बिहीबार | १७:४०:३१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

कमिन्सको ह्याट्रिक विकेट, बंगलादेशले दियो १४१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर प्याट कमिन्स अमेरिका र वेष्ट इनिन्डजमा जारी ट्वान्टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेको छन् ।

बंगलादेशविरुद्ध कमिन्सले १७.५ ओभरमा पहिलो विकेटको रुपमा महमुदुल्लाहलाई बोल्ड गरे। १७.६ ओभरमा मेहदी हसनलाई एडम जाम्पाबाट क्याच गराए । १९.१ ओभरमा टोहिद हृदोयलाई जाेश हेजलउडबाट क्याच गराउँदै जारी विश्वकपको पहिलो ह्याट्रिक लिएका हुन् ।

विश्वकपको ४४ औं खेलमा बंगलादेशले ८ विकेट गुमाउँदै एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशको इनिङ्समा कप्तान नाज्मुल हुसेन सान्तोले ३६ बलमा ४१ रन बनाए ।

यसैगरी हृदोयले २८ बलमा ४० रन बनाउँदा लिटोन दासले १६ रन बनाए । अस्ट्रेलियाका कमिन्सले तीन तथा एडम जाम्पाले दुई विकेट हात पारेका हुन् ।

सुपर ८ को खेलमा अस्ट्रेलिया र बंगलादेश पहिलो खेल खेल्दैछन् । समूह एक मा भारतले अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो