चैत्र १२, २०८२ बिहीबार | १७:३१:१४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ङिको निर्णय लिए ।

सुपर ८ को सम्भावना जिवितै राख्न नेपाललाई यो खेल जित्नै पर्ने अवस्था छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अंक बाँडेको थियो ।

अघिल्ला तीनै खेल जितेको दक्षिण अफ्रिकाले सुपर ८ मा स्थान सुरक्षित गरिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले पराजित गरेको थियो ।

नेपालले टोलीमा १ परिवर्तन गरेको छ । सागर ढकालको स्थानमा सन्दीप लामिछाने टोलीमा फर्किएका छन् ।

सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान),कुशल भुर्तेल, अशिफ खेस (विकेटकिपर), अनिल साह , कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, करण केसी, गुलसन झा,  सन्दीप लामिछाने, अभिनाश बोहोरा

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो