चैत्र १४, २०८२ शनिबार | ०५:२९:१५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

क्यानाडाको सामना गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्व कपअघिको पहिलो वार्मअफ म्याचमा नेपालले सोमबार क्यानाडाको सामना गर्दैछ । खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे  सुरु हुनेछ ।

विश्वकपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका पुगेको थियो । यसबीचमा वेस्ट इन्डिजमा विनवार्डस भोल्कानोजविरुद्ध तीन खेलको शृंखला नेपालले २-१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपालले ह्युस्टन हरिकेन्ससँगको दुवै खेल जितेको थियो ।

चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीन खेल गुमाएका थिए । क्यानाडासँगको खेलमा पनि उनी उपस्थित हुने सम्भावना कम छ ।

नेपालले दोस्रो वार्मअप म्याच अमेरिकासँग मे ३० मा खेल्नेछ ।

नेपालले जुन ४मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो