चैत्र १५, २०८२ आइतबार | १२:४७:२५
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोली धोषणा गर्यो ।

चोटका कारण करिब चार महिना मैदान यता मैदान बाहिर रहेका हरिस रौफ टोलीमा फर्किएका छन् । हसन अली भने टोलीमा छैनन् ।

यसैगरी अबरार अहमद, आजम खान, मोहम्मद अब्बास अफ्रिदी, साइम अयुब र उस्मान खान पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्ने टोलीमा अटाएका छन् ।

जुन २ देखि सुरु हुने विश्कपको समूह ‘ए’ मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र आयोजक अमेरिका  छन् ।

पाकिस्तानले जुन ६ मा अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

पाकिस्तानी टोलीः

बाबर आजम (कप्तान), अबरार अहमद,  मोहम्मद आमिर, आजम खान, फखर जमान, मोहम्मद रिजवान, हरिस रौफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, नसीम शाह, सइम अयुब, शादब खान, शाहीन शाह अफ्रिदी, उस्मान खान


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो