चैत्र १८, २०८२ बुधबार | ०७:४५:४३
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं । एसिया कप र इमर्जिङ एसिया कपमा स्थान बनाउन असफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली साझ ६ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

साविक विजेता नेपाल एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा शनिबार हङकङसँग चार विकेटले पराजित भएको छ । हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन सकेन ।

ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य हङकङले तनि बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि सेमिफइनलमा नेपाल युएईसँग ६ विकेट पराजित भएको थियो । पराजित भएसँगै नेपालले उपाधि रक्षा गर्न सकेन । युएई भने ओमानलाई हराउँदै एसिया कपमा स्थान बनाउन सफल भयो ।

अब, नेपाल वेष्ट इन्डिज ‘ए’ टिमसँग घरेलु मैदानमा टी–२० शृंखला खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो