काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पावर प्ले ( सुरुआती ६ ओभर) मा मध्यम ब्याटिङ सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याइरहेको नेपाल ६ ओभरमा एक विकेट गुमाएर ५१ रन बनाएको छ ।
नेपालका लागि आसिफ शेख ३० र कप्तान रोहितकुमार पौडेल १९ रन बनाएर खेलिरहेका छन् ।
पहिलो ओभरको थौथो बलमा भिभियन किंगमाले ओपनर कुशल भुर्तेललाई रनको खाता पनि खोल्न नदिइ विकेटकिपर स्कट एड्वार्डसबाट क्याच गराए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
