चैत्र ४, २०८२ बुधबार | १२:५८:०८
पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने

भारत जाने नेत्रहिन क्रिकेट टोलीको विदाइ

काठमाडौं । भारतविरुद्ध नेत्रहिन महिला ट्वान्टी २० शृखंला खेल्न जाने नेपाली टोलीको विदाइभएको छ ।

नेत्रहीन क्रिकेट संघ नेपालले शनिबार टोलीको विदाइ गरेको हो । विदाइ कार्यक्रममा संघका पदाधिकारी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवाल, राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शरद भेषवाकर, नेपाली राइनोज क्रिकेट क्लबका प्रतिनिधिलगायतको उपस्थिती थियो ।

भारत नेत्रहिन क्रिकेट संघको आयोजनामा पाँच खेलको ट्वान्टी २० शृंखला मंसिर २५ देखि २९ सम्म मुम्बईमा हुनेछ । संघले १५  सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोलीको प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा, नहेन्द्र निरौला तथा व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।

नेपाली टोली

प्रतिभा राई, इसरा माया लुङ्गेली, मुना अर्याल, पुनमकुमारी चौधरी, सृजना परियार,गीता पौेडेल, विनिता सोमाइ, कान्ती चौधरी, सरिता घिमिरे, सिता डगौरा, मनकेशी चौधरी, विमला राई, निशा डगौरा, दिल्लीशरा धमला, उजेली थारु


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH