चैत्र १८, २०८२ बुधबार | १५:१३:१९
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

नेपालले दियो पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य

काठमाडौं । उत्तम थापा मगरको अर्धशतकप्रेरित नेपालले एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसामू १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि उत्तमले ७४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१ रन बनाए । यसैगरी दीपेश कंडेलले ३१,अर्जुन कुमालले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

छैटौं विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे । पाकिस्तानका लागि मोहम्मद जिशनले ९.२ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ६ विकेट लिए । यसैगरी अमिर हसनले दुई तथा उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।

दुवै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । एसिसी यु-१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानको सामना गर्दा दुवैमा हार ब्यहोरेको छ ।

नेपालले सन् २०१२ मा आठ विकेट तथा २०१३ मा १ सय ३२ रनले पराजित भएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो