चैत्र १६, २०८२ सोमबार | १८:२८:००
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

पाकिस्तानविरुद्ध उत्तमको अर्धशतक

काठमाडौं । नेपालका उत्तम थापा मगरले एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 


संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि उत्तमले ७० बलमा तीन चौका र दुई छक्काको मद्दतले अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि दीपेश कंडेलले ३१,अर्जुन कुमालले २१, तिलक भण्डारीले सात, आकाश त्रिपाठीले ६, गुल्सनकुमार झा र विशालव्रिकम केसीले समान एक रन बनाउँदा कप्तान देव खनाल विपिन रावलले खाता पनि खोल्न सकेनन् ।

छैटौं विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे। पाकिस्तानका लागि मोहम्मद जिशनले पाँच तथा अमिर हसन, उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।

दुवै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । एसिसी यु-१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानको सामना गर्दा दुवैमा हार ब्यहोरेको छ ।

नेपालले सन् २०१२ मा आठ विकेट तथा २०१३ मा १ सय ३२ रनले पराजित भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो