चैत्र १५, २०८२ आइतबार | २१:३७:२६
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

आर्मीविरुद्ध टस जितेर ब्याटिङमा मधेश

काठमाडौं । मधेश प्रदेशले केपी ओली कप ट्वान्टी २० प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेशका कप्तान हरिशंकर शाहले टस जितेर ब्याटिङ गर्ने निर्णाय लिएका हुन् ।

सेमिफाइनलमा मधेशले नेपाल एपिएफ क्लबलाई ११ रन तथा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेका थिए ।

अपराजित रहेको आर्मी फाइनलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । आर्मीले समूह चरणमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई १ सय १० र कोशी प्रदेशलाई ३९ रनले हराएको थियो ।

मधेश पनि आर्मीलाई पराजित गर्दै च्यामिपयन बन्न चाहन्छ । समूह चरणमा नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको मधेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको थियो । तीनै टोलीको समान अंक भए पनि मधेशले नेट रनरेटमा अगाडि रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो