चैत्र ६, २०८२ शुक्रबार | २२:५१:०५
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

आइसिसी एकदिवसीय विश्वकपका लागि इङ्ल्यान्डको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । साबिक विजेता इङ्ल्यान्डले आगामी महिना भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि टोली घोषणा भएको छ । इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले जोस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

इङ्ल्यान्डले अन्तिम टोलीमा ह्यारी ब्रुकलाई समेटेको छ । यसअघि प्रारम्भिक टोलीमा रहेका ओपनर जेसन रोय बाहिरिएका छन् ।

आइसिसी विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका १० वटा रंगशालामा हुनेछ । इङ्ल्यान्डले ५ अक्टोबरमा साबिक उपविजेता न्युजील्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल अहमदाबादस्थिती नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

चोटका कारण २०१९ मा इंग्ल्यान्डले विश्वकप जित्दाका नायक जोफ्रा आर्चर पनि टोलीमा छैनन् ।

इङ्ल्यान्डको टोली

जस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जोनी बेयरिस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङ्गस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिच टोप्ली, डेविड विली, मार्क उड, क्रिस वोक्स

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो