चैत्र ७, २०८२ शनिबार | २३:२४:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका ‘सुपर फोरमा ’

काठमाडौं । अफगानिस्तानविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिसी एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै श्रीलंकाले लगातार १२ एकदिवसीय खेल जितेको छ ।

अन्तिम क्रममा क्रिजमा आएका फजलहाक फारुक र मुजिव उर रहमान शुन्यमा पेभिलियन फर्किएपछि अफगानिस्तान लगातार दोस्रो हार बेहोर्न पुग्यो ।

श्रीलंकाले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा मात्र दुई सय ८९ रन बनाउन सक्यो ।

यस खेलसँगै समूह ‘बी’ बाट श्रीलंका सतप्रतिशत जितसहित शीर्षस्थान र दुई अंक बोकेको बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाकिस्तान र भारत अघिल्लो चरणमा प्रवेश गर्दा नेपाल बाहिरियो ।

पाकिस्तानको लोहोरमा भएको खेलमा श्रीलंकाले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा मात्र दुई सय ८९ रन बनाउन सक्यो । रसिद खानले अविजित १६ बलमा २७ रन बनाएका हुन् ।

यसअघि अफगानिस्तानको लागि मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा सर्वाधिक ६५ रनको योगदान गरेका थिए । कप्तान हस्मततुल्लाह शाहिदीले ५९ रन बनाएका हुन् । रहमत शाहले ४५, नजिवुल्लहा जाद्रनले २३, करिम जनतले २२र गुलबादिन नाइवले २२ रनको योगदान गरे ।

ओपनर रहमदुल्लाह गुर्वाज ४ र इब्राहिम जाद्रन सात रनमा आउट भएका थिए । नाबी र कप्तान साहिदीबीच ८० तथा शाहिदी र रहमतबीच ७१ को दुई बलियो साझेदारी भएको थियो ।

 श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९१ रन बनाएको थियो । तेस्रो क्रममा क्रिजमा आएका कुशल मेन्डिसल ९२ रनको इनिङ खेलेका हुन् । ८४ बलमा ६ चोका र तीन छक्का प्रहार गरे । 

श्रीलंकाका बलर कसुन रजिथाले सर्वाधिक चार विकेट हात पारे । यसैगरी दुनि वेलालग र धनंजय डी सिल्भाले समान दुई विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९१ रन बनाएको थियो । तेस्रो क्रममा क्रिजमा आएका कुशल मेन्डिसल ९२ रनको इनिङ खेलेका हुन् । ८४ बलमा ६ चोका र तीन छक्का प्रहार गरे । 

मेन्डिस र अशलंकाबीच एक सय दुई रनको बलिया साझेदारी भएको थियो ।  ओपनर पथुम निशंकाले ४१ र दिमुथ करुनारत्नेले ३२ रन बनाए । करुनारत्ने र निशंकाबीच पहिलो विकेटको लागि ६३ रनको साझेदारी भयो ।

चारिथ असलंकाले ३६, दुनिथले ३३ र महेश थीक्सनाले २८ रन बनाएका थिए । अगफानिस्तानका गुल्बादिन नाइबले सर्वाधिक चार विकेट लिएका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो