चैत्र १३, २०८२ शुक्रबार | २०:४२:२९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

स्कटल्यान्ड समूह विजेताका रुपमा सुपर १२ मा 

मस्कट, (खेलाडी)– स्कटल्यान्ड शतपतिशत नतिजालाई निरन्तरता दिदै ट्वान्टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

बिहिबार भएको समूह 'बी' को खेलमा स्कटल्यान्डले ओमानलाई आठ विकेटले हरायो । ओमानले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गरेको हो ।

तीन खेलमा तीन जितपछि स्कटल्यान्डले ६ अंकसहित समूह 'बी' को शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको हो । तीन खेलमा चार अंकका साथ बंगलादेश उपविजेताको रुपमा सुपर १२ मा प्रवेश गरेको हो ।

स्कटल्यान्डका काइल कोटजरले ४१ रन जोड्दा रिचे बेरिङले अविजित ३१ रन जोडे ।

ओमनका फयाज बट र कवार अलीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको ओमानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि ओपनर अकिब इलियासले ३७ र कप्तान जेसान मक्सुदले सर्वाधिक ३४ रन जोडे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो