चैत्र १८, २०८२ बुधबार | १५:१८:०७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

हेजलउडले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर जोस हेजलउडले आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने भएका छन् ।

पछिल्लो समय चोटसँग संघर्षरत हेजलउडले पूर्ण रुपमा फिट नभएका कारण भारतविरुद्धको फाइनल गुमाउने पक्का भएको हो ।

टेस्ट च्याम्पियनसिपको फाइनल बुधबारदेखि लन्डनस्थि द ओभलमा सुरु हुँदैछ ।

हेजलउडको स्थानमा माइकल नेसरलाई टोलीमा बोलाइएको छ । नेसरले ग्ल्यामोर्गनका लागि काउन्टी क्रिकेटमा यस सिजन १९ विकेट लिएका छन्।

हेजलउड एसेज शृंखलामा पनि उपलब्ध हुनेमा संका उत्पन्न भएको छ । इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको पाँच खेलको एसेज शृंखला १६ जुनदेखि सुरु हुनेछ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो