चैत्र ८, २०८२ आइतबार | ०४:०३:५१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चेन्नईलाई आइपिएलको उपाधि

दिल्ली । गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्दती (डिएलएस) मा ५ विकेटले हराउँदै  चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । 

यी दुई टोलीबीचको फाइनल आइतबार नै तय भए पनि वर्षाका कारण सम्भवन भएन । 

गुजरातले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्यका साथ ब्याटिङका लागि आएको चेन्नईको ब्याटिङ सुरु हुँदा वर्षाले लामो समय खेल रोकिएको थियो । 

वर्षाले प्रभावित बनेसँगै चेन्नईले डिएलएसमा १५ ओभरमा १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो । रबिन्द्र जडेजाले अन्तिम दुई बलमा १० रन जोडेसँगै चेन्नइले ५ विकेटको क्षतीमा सो लक्ष्य पूरा गर्दै कीर्तिमानी पाँचौ पटक आइपिएलको उपाधि जितेको हो । 

चेन्नईका शिभम डुबेले २१ बलमा २ चौकामद्दतमा अविजित ३२ तथा जडेजाले ४ बलमा १ चौका र १ छक्कामद्दतमा अविजित १५ रन जोडे । ओपनर डेभोन कन्वेले ४७ रन जोडे । 
गुजरातका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रनको योगफल खडा गरेको थियो । 

गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कामद्दतमा ९६ र ऋदिमन शाहले ३९ बलमा ५ चौका र १ छक्कामद्दतमा ५४ रन जोडे । 

चेन्नईका मथिसा पाथिरानाले २ तथा जडेजा र दिपक चाहरले समान १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो