चैत्र ११, २०८२ बुधबार | १६:३०:१०
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

नेपालको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । मलेसियासँगको ट्वान्टी-२० शृंखलाका लागि नेपालको  टोली घोषणा भएको ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि घोषणा भएको १८ सदस्यीय प्रारम्भिक टोलीबाट ममता चौधरी, संगिता राई, सोनु पाख्रिन र श्रृष्टि जैसीले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यसैगरी सम्झना खड्का, कृतिका मरासनी रईश्वरी विष्टले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाल र मलेसिया महिला टोलीबीचको शृंखाला मे २९ देखि जुन ४ सम्म हुनेछ ।

शृंखलाका खेल मलेसियाको युएसडी-युकेएम ओभलमा हुनेछन् । नेपाल र मलेसियाबीचको खेल मे २९ र ३० तथा जुन १, ३ र ४ तारिखमा बिहान स्थानिय
  समयअनुसार ११ बजे सुरु हुनेछ ।

नेपालले गत वर्ष घरेलु मैदानमा युगान्डाविरुद्ध नेपालले पाँच खेलको ट्वान्टी-२० शृंखला खेलको थियो । उक्त शृंखला युगान्डाले ३-२ ले जितेको थियो।

नेपाली टोलीको प्रशिक्षकमा स्यामसनजंग थापा छन् ।

नेपाली टोली 
रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य,  विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासनी, सम्झना खड्का, इश्वरी विष्ट, सरस्वती चौधरी,कविता जोशी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो