चैत्र ८, २०८२ आइतबार | ०१:१६:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

युएईलाई बहराइनको एक सय १७ रनको लक्ष्य

काठमाडौं । आयन अफ्जल खानको ४ विकेटप्रेरित युएईले बुधबार एसिसी प्रिमियर कपको आफ्नो अन्तिम खेलमा बहराइनलाई एक सय १६ रनमा सीमित पारेको छ । ]

मुलापानी क्रिकेट मैदानमा समूह बी अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइन ४० ओभरमा मात्र १ सय १६ रनमा अलआउट भयो ।

बहराइनका अली दाउदले अविजित २३,कप्तान हैदर बटले २३, अब्दुल मिजादले ११, इमरान अनवरले १४ र वासिम अहमेदले १२ रन जोडे । 
युएईका खानले १० ओभरमा ७ मेडन ओभरसहित ६ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै रोहन मुस्तफा र कार्तिक मियापनले समान २ तथा जाहुर खानले १ विकेट लिए । 

समूह बी मा ३ खेलमा ४ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने समान खेलमा शीर्ष स्थानको हङकङको ५ अंक छ । तेस्रो स्थानको कुवेतको ४ र स्थानको बहराइनको ३ अंक छ । पाँचौ स्थानको सिंगापुरले अंक खाता खोलेको छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो