वैशाख ३०, २०८२ मंगलबार | ०८:४७:२०
आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान

बंगलादेश पहिलो पटक १० विकेटले विजयी

काठमाडौं । आयरल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली बंगलादेश १० विकेटले विजयी भएको छ । बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक १० विकेटले विजयी भएको हो । 

यसअघि बंगलादेश एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा समान नौ तथा टेस्टमा आठ विकेटले विजयी भएको थियो ।

यस जितसँगै बंगलादेशले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २-० ले आफ्नो पक्षमा परेको छ । पहिलो खेलमा बंगलादेश एक सय ८३ रनले विजयी हुँदा दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

सेल्हेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यन्डले प्रस्तुत गरेको एक सय दुई रनको लक्ष्य बंगलादेशले १३.१ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो ।  

बंगलादेशका लागि  लिटन दास ३८ बलमा १० चौकाको मद्दतमा ५० रनमा अविजित रहे । यसैगरी कप्तान तमिम इकबालले ४१ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित  ४१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले  २८.१ ओभरमा  सबै विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो ।  थियो ।

आयरल्यान्डका लागि कर्टिस क्याम्फरले ४८ बलमा ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । यसैगरी लोर्कान टकरले  २८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि हसन मोहम्मदले ८.१ ओभरमा एक मेडनसहित ३२ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । यसैगरी तस्किन अहमदले तीन र  एबादोत हसनले दुई विकेट लिए ।

बंगलादेश र आयरल्यान्डबीच अव तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला तथा एक टेस्ट खेल हुनेछ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP