चैत्र ११, २०८२ बुधबार | १९:४०:३५
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

चेन्नाईलाई बेंगलोरको १ सय ५७ रनको लक्ष्य

दुबाई, (खेलाडी) -  रोयल च्यालेन्जर्स बेंगलोर चेन्नाई सुपर किग्ससामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले जारी खेलमा बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५६ रन मात्र जोड्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरलाई कप्तान विराट कोहली र ओपनर देवदत्त पाडिकलले पहिलो विकेटका लागि १ सय ११ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ डोहो¥याएका थिए । तर कोहली र पाडिकल पवेलियन फर्किएपछि बेंगलोरको इनिङ धरासायी बनेको थियो । 

कोहलीले ४१ बलमा ६ चौका र एक छक्का मद्दतमा ५३ रन प्रहार गर्दा पाडिकलले ५० बलमा पाँच चौका र तीन छक्का मद्दतमा ७० रन जोडे । 

चेन्नाईका ड्वायन ब्राभोले तीन र श्रदुल ठाकुरले दुई विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो