चैत्र १४, २०८२ शनिबार | ०४:३३:४०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एलपिएलः होली फेमिली विजयी

धनगढी । विद्यालय स्तरीय यु-१९ राष्ट्रिय ट्वान्टी- २० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा  होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न दोस्रो खेलमा होली फेमिलीले नव बाल बाटिका स्कुल कैलालीलाई तीन विकेटले पराजित गरेको हो ।

नव बाल बाटिकाले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य होली फेमिलीले १८.३ ओभरमा सात विकेट गुमाउँदै  भेट्टायो।

होली फेमिलीका लागि राहुल भण्डारीले २६ तथा  विरेन बम र अरुण रानाले समान २३ रन बनाए। नव  बाल बाटिकाका लागि प्रकाश जैसीले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा सात विकेट  गुमाउँदै एक सय १५ रनको योगफल तयार पारेको थियो । नव बाल बाटिकाका लागि लागि रौनक श्रीवास्तवले २९, विराटसिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए।

होली फेमिलीका लागि  प्रेम ठकुराठीले तीन तथा  नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष विष्टले समान एक विकेट लिए।

बुधबा नै सम्पन्न पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित गरेको थियो ।

 

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो