काठमाडौं । चीनको झोङझाउमा जारी १९ औं एसियाली खेलकुदमा मंगलबार नेपाली बक्सर बुद्धग्याम्जो लामा अन्तिम ३२ बाटै बाहिरिएका छन् ।
झोङ्झाउ जिम्नाजियमा सम्पन्न पुरुष ५१-५७ केजी तौलसमूहमा बुद्ध भियतनामका भान डोङ्ग एनगुयनसँग ४-० ले पराजित भए ।
आज नै आशिष दवाडीले पुरुष ९० केजी माथिको तौलसमूहमा मंगोलियाका बियकनर खलीको समाना गर्नेछन् । यो खेल स्थानिय समयअनुसार राति ९ बजे सुरु हुनेछ ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।