काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित ग¥यो । त्यस्तै इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२-६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो ।
समूह चरणको अर्को खेलमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४-८ ले पाखा लगायो ।
ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७-२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१-७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।
भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
