असार २०, २०८२ शुक्रबार | २०:०१:५८
तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा

अनिल मुख्य मन्त्री कपको क्वार्टरफाइनलमा

काठमाडौं । नेपाल एपिएफका क्लबका अनिल मल्ल प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित प्रतियोगितामा अनिलले नेपाल पुलिस क्लबका पुर्णबहादुर थापालाई २१-१५, २१-१५ को सोझो सेटमा पराजित गरे ।

फिटनेश पार्कको आफ्नै कोर्टमा भएको प्रतियोगिताको यु-१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्टस हबका सदीप राईले अन्तिम क्वार्टरफाइनलको यात्रा तय गरे । सफलले देवी नगरका प्रज्वल श्रेष्ठलाई २१-१२, २१-१३ र सदीपले केबिसीका सामन्त बज्राचार्यलाई २१-९, २१-७ ले स्तब्ध बनाए ।

यस्तै यही विधामा अन्तिम आठ प्रवेश गर्ने क्रममा कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१-१३, २१-१०, धन्यन्तरीका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१-१४, २१-१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१-१४, २१-१२, एपिएफका आरुष सिमखडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१-८, २१-१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका शिभम कसुधनलाई २४-२२, १३-२१, २१-१७ र कैलालीका आदित्य चौधरीले एपिएफका आनन्द पोखरेललाई २१-३, २१-८ ले पराजित गरे ।

 


भिडियो
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUA;IFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team