वैशाख २९, २०८२ सोमबार | १९:३९:२९
झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल

सरगत


सरगतका लेखहरु

फेरिएको केनको भाग्य वैशाख २७, २०८२

केनले पनि यो उपलब्धिको खुसीयाली मनाउन कुनै अवसर छाडेनन् । आफ्नो इन्स्टाग्राममा लेखे, ‘वी आर द च्याम्पियन्स’ अर्थात ‘हामी च्याम्पियन हौं’ । य

आइपिएल भर्सेस पिएसएल, कुन ठूलो ? वैशाख २०, २०८२

यती बेला दुवै प्रतियोगिता समानान्तर चलिरहेका छन् । अनि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध पनि असाध्यै चिसिएको मात्र छैन,युद्धको स्थितिसमेत छ ।

च्याम्पियन यात्रामा लिभरपुल, स्लट सारथि वैशाख २०, २०८२

नयाँ सिजनका लागि स्लटको लिभरपुलले एकमात्र खेलाडी क्लबमा भित्र्याएको थियो । इटालियन विंगर फेडेरिको कियसा टोलीमा अनुबन्ध भएका थिए । यस कारण स्लटलाई पुरानै टोलीबाट उच्च स्तरीय प्रदर्शन निकाल्नु चुनौती थियो । तर उनी सफल भए ।

अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य वैशाख १३, २०८२

भर्खरै जस्तो लाग्न सक्छ नेपालमा सागको आयोजना भएको । अब त त्यो पनि ६ वर्षको छेउछाउ पुग्न थालेको छ । धेरै पटकको प्रयासपछि यही वर्ष सन् २०२५ मा १४ औं संस्करण आयोजना हुने भनिएको थियो ।

कहाँ गयो स्टार रोहितको लय ? वैशाख ६, २०८२

जारी आइपिएपलमा रोहित निकै खराब लयमा देखिएका छन् । उनले उनले ६ इनिङ्समा ८२ रन बनाएका छन् ।

प्रशिक्षक नयाँ, चुनौती पुरानै चैत्र २३, २०८१

नेपाली क्रिकेटले पनि स्टुवार्ट लबाट धेरै अपेक्षा गरेको हुनेछ । नेपालको समस्या भनेकै ब्याटिङ रहने गरेको छ । विशेषतः उनले त्यसैमा ध्यान दिनुपर्नेछ । नेपाली टिमभित्र नै स्टारडम पनि अर्को समस्या बन्न थालेको छ । खेलाडीमा दम्भ देखिन थालेको छ । उनले त्यसलाई पनि हटाउनुपर्नेछ ।

के भयो ब्राजिली फुटबललाई ? चैत्र १६, २०८१

ब्राजिल अहिले खराब लयबाट गुज्रिरहेको छ । यसअघिका सबै विश्वकपमा स्थान बनाएको टोलीलाई यसपटक भने छनोट हुन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

एनएसएलमा किन अपहेलित नेपाली गोलकिपर ? चैत्र १६, २०८१

साँच्चै यसपल्टको एनएसएलमा नेपाली फुटबलको प्रतिनिधित्व गर्दै सम्भवतः मैदानमा एकै गोलकिपरमात्र उत्रने छन् । उनी हुन्, दीप कार्की । उनले बुटवल–लुम्बिनीका लागि खेल्नेछन् । यसपल्टको मिनी–अक्सनको सबैभन्दा ठूलो विशेषता भन्नु नै टिमहरूले अत्यधिक मात्रामा विदेशी खेलाडीमा रुचि देखाउनु हो, त्यसमा पनि गोलकिपरमाथि ।

१३० वर्षे ओलम्पिक इतिहासमा पहिलोपल्ट महिला नेतृत्व चैत्र ९, २०८१

कुल ९७ मतमध्ये कोभेन्ट्रीको पक्षमा ४९ खसेको थियो । सामरान्च जुनियरले २८ मत पाए भने कोले आठमात्रै । आफू जितेपछि कोभेन्ट्रीको प्रतिक्रिया थियो, ‘यो मेरा लागि असाधारण उपलब्धि हो । मैले त्यस्तो काम मात्र गर्नेछु, जसले तपाईं सबैलाई गर्व र खुसी महसुस हुनेछ ।

बिहेको सुरसार कस्दै रोनाल्डो चैत्र ९, २०८१

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको साओ पेड्रोमा हुर्केबढेका हुन्, उनका आमाबुवाले सन्तान हुर्काउनमै ठूलो संघर्ष गर्नुपरेको थियो ।

लिभरपुलको अनुभव, न्युकासलको उत्साह चैत्र २, २०८१

न्युकासल टिम इङ्लिस फुटबलमै पनि एउटा बलियो शक्ति भएको छ । प्रशिक्षक एडी हाउले न्युकासललाई पछिल्ला केही सिजनयता राम्रो गति दिएका छन्, जसले गर्दा लिग कप फाइनलमा लिभरपुललाई अप्ठ्यारो पार्न सक्नेछ ।

भारतविरुद्ध न्युजिल्यान्ड, दुवैलाई बदलाको अवसर फाल्गुन २४, २०८१

आइसिसी च्याम्पियन्स ट्रफी फाइनल त एक अर्को नयाँ दिन हुनेछ । यसमा न पुरानो इतिहासको प्रभाव हुनेछ न त यी दुई टिमबीचको पछिल्लो खेलको । जुन टिमले दुबईमा हुने निर्णायक खेलमा राम्रो खेल्यो, त्यही टिम जित्यो ।

‘वान डे’ बाट स्मिथले किन लिए संन्यास ? फाल्गुन २४, २०८१

स्टिभ स्मिथ आत्मविश्वासी देखिन्थे र विपक्षीमाथि अलिकति पचाउन गाह्रो व्यवहार गर्थे । त्यसैले केही अवसरमा विवादतिर फरिरहे । तर उनले जति समय वान डे क्रिकेट खेले, असाध्यै माथिल्लो स्तरमा खेले ।

‘किङ कोहली’ को अर्को ठूलो उपलब्धि फाल्गुन १७, २०८१

एकपछि अर्को कीर्तिमान आफ्नो नाममा गर्दै आएका भारतीय स्टार ब्याटर विराट कोहलीले छोएको एउटा अर्को उपलब्धि हो, एकदिवसीय क्रिकेटमा १४ हजार रन ।

लिभरपुल च्याम्पियन हुन कस्ले रोक्ने ? फाल्गुन १७, २०८१

इङ्लिस प्रिमियर लिगमा भइदियो के भन्दा लिभरपुल जितेको जित्यै छ, दोस्रो स्थानमा रहेको आर्सनलको खराब खेलेको खेल्यै छ ।

डोपिङ प्रकरणले विभाजित विश्व टेनिस फाल्गुन १०, २०८१

यानिकमाथि भएको छानबिनका क्रममा उनले जानाजान यस प्रतिबन्धित औषधी प्रयोग नभएको निचोड निकालिएको थियो ।

पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी फाल्गुन १०, २०८१

फुटबलमा जस्तै टिमले पनि निरन्तर र सधैंका लागि एकै खाले राम्रो प्रदर्शन गन सक्दैन । पछिल्लो सिजन सकिँदा सिटीले घरेलु इङ्लिस प्रिमियर लिग लगातार चारपल्ट जितेर तहल्कै मच्चाएको थियो ।

पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको फाल्गुन ३, २०८१

एक दिन आइसिसीलाई के लाग्यो भने यो विश्वकपको महत्व बढाउने हो भने अर्को च्याम्पियन्स ट्रफीको काम छैन ।

हजार गोल पछ्याउँदै रोनाल्डो माघ २६, २०८१

अहिलेसम्म कोही पनि व्यवसायिक फुटबल खेलाडीले हजार गोलको उपलब्धी आत्मसात् गरेका छैनन् । भन्न त पेलेले हजार गोल गरेको भनिन्छ । पेले आफै यस्तै दाबी गर्थे । तर कसैले पनि आधिकारिक रूपमा यसलाई पुष्टि गर्न सकेका छैनन् ।

प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन माघ १९, २०८१

तामाङले आफ्नो वचन राखेको भए, यति बेला उनी नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षक हुने थिएनन् । तर उनी आफ्नो बचनमा टिकेनन्, फेरि आफै भए । समस्या उनको चयनमा होइन्, समस्या बोलीमा हो । आफ्नै वचनमा कायम रहन नसक्नुमा हो ।

एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै माघ १२, २०८१

यस्तोमा मज्जाले भन्न सकिन्छ, यसपल्ट आर्मी र पुलिसले पनि एपिएफसामु बलियो चुनौती पेस गर्न सकेन । उनीहरू वास्तवमै एपिएफभन्दा धेरै पछाडि रहे । कहाँ १६ अंक अनि कहाँ ५ र ३ अंक ।