चैत्र १४, २०८२ शनिबार | ०७:३९:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

‘साहसिक खेलकुदमा राज्यले ध्यान नदिँदा जनशक्ति खेर गयो’

काठमाडौं । गण्डकी खेलकुद परिषद्ले साहसिक खेलकुद तथा वाटर स्पोर्ट्सलाई अगाडि बढाउने निर्णय गरेको छ ।

आइतबार पोखरामा बसेको गण्डकी खेलकुद परिषद्को बैठकले ‘एक जिल्ला एक साहसिक खेलकुद गन्तव्य’को अवधारणा अगाडि बढाउन निर्णय गरेको सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

‘ओलम्पिकसँग सम्बन्धित धेरै खेलको चर्चा हुन्छ, तर प्रदेशको बारेमा कसैले कुरा गर्दैन । साहसिक र वाटर स्पोर्ट्सबारे अध्ययन अनुसन्धान गरी त्यसलाई मूर्तरूप दिने निर्णय भएको छ,’ उनले भने ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्यूड स्पोर्टस ट्रेनिङ सेन्टर निर्माण गर्ने कुरामा ढिलासुस्ती गर्न नहुने बताए ।  

यस्तै, साहसिक खेलकुदमार्फत रोजगारीको अवसर सृजना हुने भए पनि राज्यले चासो नदेखाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य गोविन्दप्रसाद भट्टराईले बताए ।
 
‘राज्यले खेलकुदबारे चासो नदेखाउँदा देशमा भएको जनशक्ति खेर गइरहेको छ । अबको विश्व खेलकुद ‘वाटर र अल्पाइन’सँग जोडिएको छ । तथापि, हामीसँग भएका प्राकृतिक भू–बनोटको उपयोग गर्न सकेका छैनौं,’ भट्टराईले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो