चैत्र १५, २०८२ आइतबार | २१:५५:२०
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

रोयल इन्फिल्डको स्लो रेस कम्पिटिसनमा बुढाथोकी विजयी

काठमाडौं । सञ्जय बुढाथोकीले हन्डर राइट एन्ड भाइव स्लो रेस कम्पिटिसनमा पहिलो स्थान हासिल गरेका छन् ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डको लागि नेपालको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले गरेको हन्टर कार्निभल राइड एण्ड भाइभमा बुढाथोकीले पहिलो स्थान हासिल गर्दा राम भण्डारी दोस्रो तथा अर्जित श्रेष्ठ तेस्रो भए ।

अल्फा अटोमोटिभले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको उक्त कार्निभल शंखमुलस्थित शनिबार इजी वे ट्रायल सेन्टरमा सम्पन्न भएको थियो ।

कुल १२ सय जनाको सहभागिता रहेको कार्निभलमा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इन्फिल्ड गियर एन्ड जिएमए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु तथा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएका थिए ।

स्लो रेस कम्पिटिसनमा शीर्ष तीन स्थान हासिल गर्ने सहभागीलाई पदकका साथै रोयल इन्फिल्डका राइडिङ ज्याकेट, हेल्मेटलगायतका गियरहरु पुरस्कारस्वरुप प्रदान गरिएको अल्फा अटोमोटिभले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो