चैत्र १३, २०८२ शुक्रबार | ०३:४५:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

फ्रिडम र ह्वाइट वाटर च्याम्पियन

सिन्धुपाल्चोक। भोटेकोसी नदिमा बिहीबार सम्पन्न भएको सातौं र्याफ्टिङ च्याम्पियनसिप र  ११ औं कायाक स्लालोम च्याम्पियनसिपमा फ्रिडम कायाक एन्ड र्याफ्टिङ स्कुल र ह्वाइट वाटर नेपाल च्याम्पियन भएका छन्।

 फ्रिडम महिला तथा ह्वाइट वाटर पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

स्लालोम पुरुषमा ह्वाइट वाटर पहिलो हुँदा पेडल नेपाल पोखरा ‘बी’ ले दोस्रो तथा पेडल नेपाल ‘ए’ ले तेस्रो स्थान हासिल गरे ।

पुरुष हेड टु हेड स्पर्धामा ह्वाइट वाटर नेपाल पहिलो, नेपाल कायाक क्लब काठमाडौं दोस्रो तथा पेडन नेपाल ‘ए’ तेस्रो भए ।

डाउन रिभर रेस पुरुषमा पनि ह्वाइट वाटरले पहिलो स्थान हासिल गर्दा, नेपाल कायाक क्लब दोस्रो र त्रिभुवन आर्मी टिम ‘ए’ तेस्रो स्थानमा रहे ।

स्प्रिन्ट पुरुषमा ह्वाइट वाटर टिम च्याम्पियन बन्यो । ओभरल रेस पुरुषमा ह्वाइट वाटर नेपाल च्याम्पियन भयो ।

कायाक स्ललोम महिलामा सुधा राईले पहिलो तथा सुस्मा कठेतले दोस्रो स्थान हासिल गरे । यस स्पर्धामा दुई जनाको मात्र सहभागिता थियो ।

ओभरल रेस महिलामा फ्रिडम कायाक एन्ड र्याफ्टिङ स्कुल ‘बी’ पहिलो, भोटेकोसी एड्भेन्चर क्लब दोस्रो तथा फ्रिडम कायाक एन्ड र्याफ्टिङ स्कुल ‘ए’ तेस्रो स्थानमा रहे ।

हरेक इभेन्ट्समा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः१५,१० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

 तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता र्याफ्टिङमा १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीले सहभागिता थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो