चैत्र ५, २०८२ बिहीबार | १७:२८:०७
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

राष्ट्रिय र्याफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

सांकेतिक तस्बिर

 काठमाडाैं । नेपाल र्याफ्टिङ्ग क्यानोई  संघले वार्षिक कार्यक्रम अनुसार यही फागुन नौ देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा ११ औं राष्ट्रिय कायक स्लालम प्रतियोगीता तथा सातौं राष्ट्रिय र्याफ्टिङ्ग प्रतियोगीताको आयोजना गर्ने भएको छ ।

संघका महासचिव सुदीपराज गौतमका अनुसार प्रतियोगीतामा तीन विभागीय टोलीसहित देशका विभिन्न र्याफ्टिङ्ग कम्पनी तथा क्लब गरी १५ टोली सहभागी हुनेछन् ।

वर्ल्ड र्याफ्टिङ्ग फेडेरेसन एसियाका अध्यक्षको उपस्थितीमा हुने उक्त प्रतियोगीता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत तथा र्याफ्टिङ्ग खेल समुहगत खेल हो ।

र्याफ्टिङ्गमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्ट्स गरी चार विधामा प्रतिस्पर्धा हुनेछन।  महिला तथा पुरुष टोलीबिच प्रतिस्पर्धा हुनेछ । सात खेलाडीको टिम रहने र्याफ्टिङ्गका विजयीलाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आर्थीक सहयोगमा हुने उक्त प्रतियोगीतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पीक कमिटी, माउन्टेन स्पोर्टस फेडेरेसन, हिमालयन रिभर गाइड एशोसियसन तथा नेपाल एशोसियसन अफ र्याफ्टिङ्ग एजेन्सीजको सहयोग रहनेछ ।

संघका अनुसार यही मंगलबार देखी शुरु हुने खेलका लागी नदिमा अब्स्ट्रयाकल गेटको सर्वेक्षण, सुरक्षा तथा सम्पूर्ण प्राविधिक कार्यका साथै प्रतियोगीताको तयारी पूर्ण भएकोछ ।
 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।