चैत्र १०, २०८२ मंगलबार | १९:१३:२०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

टाईगर कपः न्यु डायमन्डको पहिलो जित

काठमाडौं ।  न्यु डायमन्डको युथ स्पोर्टस् क्लबले पोखरामा तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बुधबार सम्पन्न महिलार्फको खेलमा न्यु डायमन्डले आयोजक गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट १९-२५ ले गुमाए पनि त्यसपछिको तीन सेट २५-१५, २५-१४ र २५-११ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

यस जितसँगै न्यु डायमन्ड राउन्ड रोबिनका  तीन खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा रहँदा तीनै खेलमा पराजित गण्डकी अंक विहिन रह्यो । यसअघि दुवै टोलीले त्रिभुवन आर्मी तथा नेपाल एपिएफ टोलीसँग पराजय ब्यहोरेका थिए ।

हारका बावजुत महिलातर्फ प्रतियोगितको महिलातर्फ चार टोलीको मात्र सहभगिता रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलमा न्यु डायमन्ड राउन्ड रोबिनमा दोस्रो तथा गण्डकीले पहिलो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । बुधबार नै हुने आर्मी र एपिएफबीचको खेलले सेमिफाइनल समिकरण टुङ्गो लगाउनेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो