चैत्र १५, २०८२ आइतबार | १२:३१:००
लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज

टाईगर कपः एपिएफको लगातार तेस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा एपिएफले आयोजक गण्डकी प्रदेशमाथि ३-१ सेटको  जित निकालेको हो ।  

यस जितसँगै एपिएफले तीन खेलमा नौ अंक जोडेदा पहिलो पराजय ब्यहोरेको गण्डकीको दुई खेलमा तीन अंक छ ।

सुरुआती दुई सेट  सेट २५-१९,२५-२३ ले आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेट २५-१९ ले जिल्दै एपिएपले आफ्नो विजयी यात्रालाई कायम राखेको हो ।

यसैगरी पुरुषतर्फकै खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई १९-२५ ,२३-२५,२५-२३, २५-१९ र १५-१३ ले हराउँदै पहिलो जित निकालेको छ ।

महिलातर्फ मंगरबार नै सम्पन्न पहिलो खेलमा एपिएफले न्यु डायमन्ड युथ स्पोर्टस् क्लकलाई २५-१५, २५-२० र २५-७ तथा दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेशलाई २५-१०,२५-१६ र २५-१६ को  सोझो सेटमा हराएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो