मंसिर २०, २०८२ शनिबार | १६:३२:३९
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ

नवनिर्वाचित अध्यक्ष चन्दलाई मास्केको बधाई

काठमाडौं । नेपाल भलिबल संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई उनकै प्रतिद्वन्द्वी निरोज मास्केले बधाई दिएकी छन् ।

बुधबार काठमाडौंमा भएको चुनावमा अध्यक्ष पदमा अघिल्लो कार्यकालकी उपाध्यक्ष मास्के निवर्तमान महासचिव चन्दसँग पराजित भएकी थिइन । चन्दले ७६ मत ल्याउँदा मास्केको पक्षमा ५० मत परेको थियो ।

बिहीवार मास्केले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित अध्यक्ष चन्दलाई भलिबलप्रति विशेष ध्यान पुर्याउन आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएकी छन् ।

‘नेपाल भलिबल संघ पारदर्शी, सुशासित र विस्तारीत हुनुपर्छ । यसले प्राप्त गर्ने र सृजना गर्ने हरेक अवसर जिल्ला तथा प्रदेशले समानुपातिक र न्यायोचित ढंगले प्राप्त गर्नुपर्छ । जिल्ला तथा प्रदेशमा आवश्यक पूर्वाधार विकास तथा खेलाडी र प्रशिक्षक उत्पादनलाई प्राथमिकता दिनु पर्दछ,’ उनले लेखेकी छन्, ‘संघले जिल्लादेखि नै खेलाडीको भविष्य सुनिश्चित हुने र प्रतिष्पर्धा गर्न प्रेरित गर्ने संरचनागत सुदृढीकरण गर्नुपर्दछ । जिल्ला र राष्ट्रिय टिमले नियमित राष्ट्रिय र अन्र्तराष्ट्रिय एक्पोजरको अवसर प्राप्त गर्ने वातावरण बनाउनु पर्दछ ।’

‘यसैगरी भलिबललाई राष्ट्रिय खेल भनेर घोषणा पत्रमा मात्र नभई वास्तवमै राष्ट्रिय खेलको रुपमा स्थापित गराउने काममा नवनिर्वाचित केन्द्रीय समितिले विशेष ध्यान पुर्याओस’ उनले लेखेकी छन् ।

संघको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्षपछि भएको निर्वाचनमा चन्द र मास्के प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ प्यानलसहित चन्दले बाजी मारे । बिहीवार बिहान सकिएको मत गणनाबाट महासचिवमा ८५ मत प्राप्त गरेका रोशन श्रेष्ठ विजयी भए । मास्के प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका मनवीर छन्त्यालले ३९ मत प्राप्त गरेका थिए । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas