चैत्र १८, २०८२ बुधबार | ०७:५७:५४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

भलिबल संघको चुनावः महासचिवमा छन्त्यालको दाबी

काठमाडौं । मनवीर छन्त्यालले भदौ तेस्रो साता हुने नेपाल भलिबल संघको केन्द्रिय चुनावमा महासचिवमा  उम्मेदवारी दिने भएका छन् ।

वर्तमान कार्यसमितिको सचिव समेत  रहेका छन्त्यालले संघको महासचिव पदमा आफूले उम्मेदवारी दिने खेलाडीसँग बताए ।

‘बिहीबार बसेको संघको पूर्ण बैठकले भदौ २२ गते चुनाव गर्ने मिति तय गरेको छ । चुनाव हुने स्थान तोकेको छैन । चाँडै स्थान पनि तोक्ने छौ,’ उनले भने, ‘म महासचिव पदमा उम्मेदवारी दिदैछु । आशा छ सबैले मलाई साथ दिनु हुनेछ ।’

करिब दुई दशकदेखि भलिबलमा लागेका ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्याल महिला भलिबललाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने क्लब र आयोजकहरुमध्ये एक हुन् । वर्षेनी महिला डबल लिग प्रतियोगिताको आयोजना गरेर चर्चा कमाएका छन्त्याललेअबको लक्ष्य महासचिवमा आएर भलिबल विकासको लागि अझ काम गर्ने रहेको बताए ।

‘भलिबलमा लागेको लामो समय भइसक्यो । भलिबलमा महिला खेलाडीलाई संरक्षण गर्न पहिला संघमा नहुँदा पनि आफैले जेनतेन गरेर प्रतियोगिता सञ्चालन गरेको थिए,’ संघमा १० वर्ष बिताएका छन्त्यालले भने, ‘भलिबलप्रतिको मेरो गहिरो नाता छ । जसको कारण महासचिवमा आउनुपर्छ भन्ने सोच बनाए ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो