चैत्र ७, २०८२ शनिबार | १९:२५:४०
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

भिएनएलः जापानलाई पछि पार्दै फ्रान्स शीर्षमा

मनिला । फिलिपिन्सको राजधानी मनिलामा जारी भलिबल नेसन्स कपको पुरुषतर्फ नेदरल्यान्ड्समाथि सोझो सेटमा जित निकाल्दै फ्रान्स तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

जुलाई ७ देखि जारी प्रतियोगिताको बिहीबार भएको पुल–३ को खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २५–१४, २५–२३, २५–१३ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा ६ खेलमध्ये पाँचमा जित र एक खेलमा हार बेहोरेको फ्रान्स १५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको नेदरल्यान्ड्स ९ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष स्थानको फ्रान्सभन्दा एक अंकले पछि रहेको साविक विजेता अमेरिका १४ अंकका साथ दोस्रो स्थानमा छ ।

बिहीबारै हुने पुरुषतर्फको दोस्रो खेलमा चीन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, पोल्यान्ड र क्यानडा, अर्जेन्टिना र स्लोभेनिया, सर्बिया र ब्राजिल तथा अमेरिका र इरानबीच खेल हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो