चैत्र १४, २०८२ शनिबार | ०४:३८:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

तनहुँ जिल्ला भलिबल संघको अध्यक्षमा सुनार पुनः निर्वाचित

काठमाडौं । तनहुँ जिल्ला भलिबल संघको अध्यक्षमा पदमबहादुर सुनार सर्वसम्मतले चयन भएका छन् ।

मंगलबार तनहुँमा सम्पन्न तेस्रो अधिवेसनबाट सुनारको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति घोषणा भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ र लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा बिमल राना चयन भए । यसैगरी, नयाँ कार्यसमितिको सदस्यमा चक्र कुँवर, राजु राई, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा र शम्शेर लम्साल चुनिएका छन् ।

गण्डकी प्रदेश प्रतिनिधीमा टुकबहादुर गुरुङ चुनिएका छन् । नेपाल भलिबल संघको केन्द्रिय चुनाव नजिकिदै गर्दा जिल्लाहरुमा धमाधम निर्वाचन हुन लागेको हो ।

संघले जिल्ला अधिवेसन तथा निर्वाचनका लागि असार १० गतेसम्मको अन्तिम मिति तय गरेको छ । यस्तै, सम्पूर्ण जिल्लाले निर्वाचन सकेर असार १५ गतेसम्म संघलाई प्रतिवेदन पेश गरिसक्नु पर्ने संघकी उपाध्यक्ष निरोज मास्केले खेलाडीलाई बताइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो