चैत्र १४, २०८२ शनिबार | ०४:०४:०६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

टाइगर कपः उपाधिका लागि आर्मी र हेल्प नेपाल भिड्ने

काठमाडौं । नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले टाइगर कप महिला तथा पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको छ ।

पोखरामा जारी प्रतियोगिताअन्तर्गत पुरूषतर्फ आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ को सेटमा जित निकाल्यो । हारसँगै पुलिसको यात्रा समूह चरणमै सीमित बनेको छ ।

चार खेलमा तीन जित र एक खेलमा पराजित भएको आर्मीको नौं अंक जोड्यो । लगातार जित निकाल्दै आएको पुलिसको यो पहिलो हार हो । चार खेलमा तीन जित र एक खेलमा पराजित भएको पुलिसको आठ अंक छ ।

पुरूषतर्फको फाइनल खेलमा शनिबार हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुने । खेल दिउँसो २ बजे हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो