चैत्र १८, २०८२ बुधबार | ०८:४४:४५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

त्रिभुवन विमास्थल आइपुग्यो नेपाली भलिबल टोली

काठमाडौं । ब‍‍गलादेशमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई स्वागत गर्न अहिले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्केसहितको टोली पुगेको छ ।

नेपाली महिला भलिबल टोलीले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको हो । जुन नेपाली महिलाल भलिबल टोलीले जितेको अहिले सम्मको सर्वाधिक ठूलो उपाधिमा पर्छ । उपाध्यक्ष मास्केको नेतृत्वमा नेपाली टोलीलाई विमान स्थलमा भव्य स्वागतको तयारी भैरहेको छ । 

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फुल मालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद(राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गर्ने क्रममा रहेको छ । विमानस्थलमा अहिले स्वागतका लागि नेपाली परम्परागत नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूको बाक्लो उपस्थित रहेको भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताइन् ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रो पटक उपाधि घर ल्याएको हो ।

प्रतियोगिताको साविक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठूलो उपाधि हात पारेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो